Welcome to Ghar Jagga Nepal Real Estate Community Portal !

Welcome to Ghar Jagga Nepal Real Estate Community Portal !

घर जग्गा पसल अफिस होटेल रेस्टुरेन्ट क्याफे होस्टेल उद्योग आदि खरिद बिक्रि गर्न - भाडामा लिन दिन - साटफेरको लागि निशुल्क  बिज्ञापन पोस्ट गर्न , घर जग्गा सम्बन्धि विभिन्न बिसयमा छलफल गर्न  , आफ्ना समस्याहरु राख्न तथा आफुले जानेको बिसयमा आवस्यक सल्लाह लिने दिने प्रयोजनको लागि घर जग्गा नेपाल को COMMUNITY PORTAL ज्वाइन गर्नुहोस / 

यो सेवा निशुल्क प्रयोग गर्न सक्नु हुनेछ / 

Real Estate Community Portal कसरि JOIN गर्न सकिन्छ ? 

- Community Portal मा आफ्नो एकाउन्ट बनाउनुहोस - यस लिंक बाट एकाउन्ट SIGN UP गर्न सक्नु हुनेछ /  

- आफ्नो Name , Email ID राखी Captcha मा देखिएको TEXT टाइप गरि SIGN UP मा CLICK गर्नुहोस। 
  
- इमेल चेक गर्नुहोस र INVITATION ACCEPT गर्नुहोस र PASSWORD बनाउनुहोस / ( INBOX मा इमेल नआउदा SPAM  FOLDER मा पनि चेक गर्नुहोस ) 

- तपाइको एकाउन्ट तयार भयो - अब - COMMINITY PORTAL मा SIGN IN  गर्नुहोस / 

Community Portal मा कसरि Post गर्न सकिन्छ ? 


- COMMINITY PORTAL मा SIGN IN  गर्नुहोस / 

- Community को कुनै पनि POST मा रहेको ADD TOPIC  क्लिक गरि आफ्नो आवस्यकता अनुसारको पोस्ट गर्नुहोस / 
( ADD TOPIC बटन MOBILE मा POST को मुनि र LAPTOP / DESKTOP मा POST HEADING को दाया तर्फ राखिएको छ ) 

- तपाईले गर्नु भएको POST REVIEW गरि PUBLISH गरिने छ / 

Community Portal मा पोस्ट गर्नु भएको प्रोपर्टी लिंक सहित घर जग्गा नेपालको सामाजिक संजाल Facebook PageYouTube च्यालनमा कमेन्ट मार्फत  Facebook Group मा  POST र कमेन्ट दुवै अप्सनमा निशुल्क प्रोमोसन गर्न सक्नु हुनेछ / ( नोट : कुनै प्रोपर्टीको मात्र बिज्ञापन राखिएको पोस्टमा कमेन्ट गर्दा सम्बन्धित प्रोपर्टी धनिले तपाइको कमेन्ट हटाउन चाहेमा भने उक्त पोस्टमा राखिएको कमेन्ट DELETE गरिने छ )