Listing Advertise Plan Above 5 Cr Property ( Self Photography)

Listing Advertise Plan Above 5 Cr Property ( Self Photography)

५ करोड भन्दा बढी मुल्यको प्रोपर्टी बिक्रीको लागि बिज्ञापन गर्न रु 28500 शुल्क लाग्छ / यस शुल्क बाट : 

- तपाईले पठाउनु भएको प्रोपर्टी  फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / ( Video Text base मा बनाइन्छ )

- घर जग्गा नेपालको वेबसाइट र एप्स्ममा बिक्रि नहुदा सम्म लिस्टिंग गरिन्छ , 

- Buyers Matching गरि तपाईकै जस्तो प्रोपर्टी खोजि रहेका Buyers लाइ प्रोपर्टी विवरण र तपाइको सम्पर्क बिक्रि नहुदा सम्म उपलब्ध गरिन्छ / 

- १३ लाख ६६ हजार Followers भएको फेसबुक पेजमा 6 पोस्ट बाट 90 दिन सम्म Sponsored बूस्टिंग गरिन्छ / 

- लोकेसन - मूल्य रेञ्ज तथा फिचर्स बेस पोस्ट हरु बाट बिक्रि नहुदा सम्म थप प्रोमोसन गरिन्छ / 

- YouTube च्यानल बाट बिक्रि नहुदा सम्म प्रोमोसन गरिन्छ / 

- बिक्रि पश्चात अन्य फि वा कमिसन लाग्ने छैन / 

बिक्रि गरिने प्रोपर्टीको ८ -१० वटा फोटो र भिडिओ क्लिप्स साथै विवरण हरु यसै म्यासेजमा पठाई बिज्ञापन शुल्क भुक्तान गर्नु भएको ढिलोमा २४ घण्टा भित्र बिज्ञापन शुरु हुनेछ / 

Note : बिज्ञापन प्याकेजमा Sponsored Boosting बाहेकका अन्य फिचर बिक्रि नहुदा सम्म लागु हुने हुदा थप खर्च गरि रहनु पर्दैन , तर , प्याकेजमा समाबेश भएको Sponsored Boosting सकिए पश्चात थप Boosting गर्न चाहनु भएमा प्रति १ पोस्ट 15 दिन को लागि रु 4600 तथा 30 दिन Boost को लागि रु 8800 / - लाग्ने छ / 
    • Related Articles

    • Advertise Plan for 2 to 5 Cr Property - Without Photography Service

      २ करोड देखि ५ करोड मूल्य सम्मको प्रोपर्टी बिक्रीको लागि तपाई आफैले फोटो विवरण भिडिओ क्लिप्स पठाई बिज्ञापन गर्न रु 21500 शुल्क लाग्छ / यस शुल्क बाट : - तपाईले पठाउनु भएको प्रोपर्टी फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / ( ...
    • Listing Advertise Plan for Below 50 Lacs Property - Self Photography

      रु ५० लाख भन्दा कम मुल्यको ( रु 1 देखि रु ५० लाख सम्म ) प्रोपर्टी बिक्रीको लागि तपाई आफैले फोटो विवरण पठाई बिज्ञापन गर्न रु 10500 शुल्क लाग्छ / यस शुल्क बाट : - - तपाईले पठाउनु भएको प्रोपर्टी फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो भिडिओ तयार गरि ...
    • Advertise Plan for 50 Lacs to 2 Cr Property Without Photo Video Service

      घर जग्गा नेपालको सशुल्क बिज्ञापन प्लानमा रु ५० लाख देखि २ करोड सम्मको प्रोपर्टी बिक्रीको लागि तपाई आफैले फोटो विवरण - क्लिप्स पठाई बिज्ञापन गर्न रु 14500 शुल्क लाग्छ / यस शुल्क बाट : - तपाईले पठाउनु भएको प्रोपर्टी फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो ...
    • Property Advertise Plan for 2 to 5 Cr Property Kathmandu , Bhaktapur , Lalitpur with Photo Video Services

      २ देखि ५ करोड मूल्य भित्रको प्रोपर्टी बिक्रीको लागि बिज्ञापन गर्न रु 24500 शुल्क लाग्छ / यस शुल्क बाट : - हामी आफै फिल्डमा आएर फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / - घर जग्गा नेपालको वेबसाइट र एप्स्ममा बिक्रि नहुदा सम्म लिस्टिंग गरिन्छ , - Buyers ...
    • Property Advertise Plan for above 5 cr / Plotting Chitwan Nawalpur with Photo Video Services

      ५ करोड भन्दा बढी मुल्यको प्रोपर्टी बिक्रीको लागि बिज्ञापन गर्न रु 31500 शुल्क लाग्छ / यस शुल्क बाट : - हामी आफै फिल्डमा आएर DRONE बाट फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / ( Video Text base मा बनाइन्छ ) - घर जग्गा नेपालको वेबसाइट र एप्स्ममा बिक्रि ...