Listing Advertise Plan Below 50 Lacs - Chitwan and Nawalpur - With Photo Video

Listing Advertise Plan Below 50 Lacs - Chitwan and Nawalpur - With Photo Video

 चितवन नवलपुर ( गैडाकोट देखि कावासोती सम्म ) मा रु ५० लाख भन्दा कम मुल्यको ( रु 1 देखि  रु ५० लाख सम्म ) प्रोपर्टी बिक्रीको लागि हामी आफै फिल्ल्डमा आएर फोटो भिडिओ खिची  बिज्ञापन गर्न रु 13500 शुल्क लाग्छ / यस शुल्क बाट : 

- हामी आफै फिल्डमा आएर DRONE बाट फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / ( Video Text base मा बनाइन्छ )

- घर जग्गा नेपालको वेबसाइट र एप्स्ममा बिक्रि नहुदा सम्म लिस्टिंग गरिन्छ , 

- Buyers Matching गरि तपाईकै जस्तो प्रोपर्टी खोजि रहेका Buyers लाइ प्रोपर्टी विवरण र तपाइको सम्पर्क बिक्रि नहुदा सम्म उपलब्ध गरिन्छ / 

- १३ लाख ६६ हजार Followers भएको फेसबुक पेजमा 1 पोस्ट बाट 15 दिन सम्म Sponsored बूस्टिंग गरिन्छ / 

- लोकेसन - मूल्य रेञ्ज तथा फिचर्स बेस पोस्ट हरु बाट बिक्रि नहुदा सम्म थप प्रोमोसन गरिन्छ / 

- YouTube च्यानल बाट बिक्रि नहुदा सम्म प्रोमोसन गरिन्छ / 

- बिक्रि पश्चात अन्य फि वा कमिसन लाग्ने छैन / 

बिज्ञापन प्रोसेसिङ्गको लागि फोन / Viber / WhatsApp 9849812684 मा सम्पर्क गरि आफुलाई उपयुक्त दिन र समय बुकिङ्ग गर्नुहोस /  

NOTE : यो प्याकेज रु ५० लाख भन्दा कम मुल्यको  प्रोपर्टी बिज्ञापनको लागि उपयुक्त छ , तापनि , आफ्नो इच्छा र आवस्यकता अनुसार Basic Plan : Rs 17500 , Featured Plan ( रु 24500) वा Premium Plan ( रु 31500 ) मा पनि बिज्ञापन राख्न सक्नु हुनेछ / 

तपाइँ आफैले फोटो विवरण भिडिओ क्लिप्स पठाई बिज्ञापन गर्दा भने शुल्क मा रु 3000 छुट भै Starting Plan : रु 10500 , Basic Plan : 14500 , Featured Plan : रु २१५०० तथा Premium Plan : 28500 मा बिज्ञापन गर्न सक्नु हुनेछ / 

प्याकेज बिज्ञापन नगरी फेसबुक पेजमा Sponsored Post बिज्ञापन मात्र गर्न चाहनु हुन्छ ? 

- प्रति १ पोस्ट १५ दिनको लागि रु 4600 र 30 दिनको लागि 8800 लाग्ने छ / 

- बिक्रि गरिने प्रोपर्टीको ८ -१० वटा फोटो र विवरण VIBER / WHATSAPP 9849812684 मा पठाई Boosting शुल्क इसेवा वा बैंक एकाउन्ट मार्फत भुक्तान गर्नु भएको ढिलोमा २४ घण्टा भित्र Sponsored Boost शुरु हुनेछ / 




    • Related Articles

    • Property Advertise Plan for above 5 cr / Plotting Chitwan Nawalpur with Photo Video Services

      ५ करोड भन्दा बढी मुल्यको प्रोपर्टी बिक्रीको लागि बिज्ञापन गर्न रु 31500 शुल्क लाग्छ / यस शुल्क बाट : - हामी आफै फिल्डमा आएर DRONE बाट फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / ( Video Text base मा बनाइन्छ ) - घर जग्गा नेपालको वेबसाइट र एप्स्ममा बिक्रि ...
    • Listing Advertise Plan for Below 50 Lacs Property - Self Photography

      रु ५० लाख भन्दा कम मुल्यको ( रु 1 देखि रु ५० लाख सम्म ) प्रोपर्टी बिक्रीको लागि तपाई आफैले फोटो विवरण पठाई बिज्ञापन गर्न रु 10500 शुल्क लाग्छ / यस शुल्क बाट : - - तपाईले पठाउनु भएको प्रोपर्टी फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो भिडिओ तयार गरि ...
    • Advertise Plan for 50 Lacs to 2 Cr Property Without Photo Video Service

      घर जग्गा नेपालको सशुल्क बिज्ञापन प्लानमा रु ५० लाख देखि २ करोड सम्मको प्रोपर्टी बिक्रीको लागि तपाई आफैले फोटो विवरण - क्लिप्स पठाई बिज्ञापन गर्न रु 14500 शुल्क लाग्छ / यस शुल्क बाट : - तपाईले पठाउनु भएको प्रोपर्टी फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो ...
    • Property Advertise Plan for 2 to 5 Cr Property Kathmandu , Bhaktapur , Lalitpur with Photo Video Services

      २ देखि ५ करोड मूल्य भित्रको प्रोपर्टी बिक्रीको लागि बिज्ञापन गर्न रु 24500 शुल्क लाग्छ / यस शुल्क बाट : - हामी आफै फिल्डमा आएर फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / - घर जग्गा नेपालको वेबसाइट र एप्स्ममा बिक्रि नहुदा सम्म लिस्टिंग गरिन्छ , - Buyers ...
    • Listing Advertise Plan Above 5 Cr Property ( Self Photography)

      ५ करोड भन्दा बढी मुल्यको प्रोपर्टी बिक्रीको लागि बिज्ञापन गर्न रु 28500 शुल्क लाग्छ / यस शुल्क बाट : - तपाईले पठाउनु भएको प्रोपर्टी फोटो र क्लिप्स EDIT गरि आवस्यक फोटो भिडिओ तयार गरि बिज्ञापन गर्छौं / ( Video Text base मा बनाइन्छ ) - घर जग्गा नेपालको ...