House & Land for sale in Bhaisepati Lalitpur

House & Land for sale in Bhaisepati Lalitpur

नमस्कार 
भैसेपाटि एरियामा बिक्रीमा रहेका घर घडेरी को लिस्ट , लोकेसन म्याप , विवरण , फोटो भिडिओ मूल्य तथा सम्बन्धित घर जग्गा बिक्रेताको सिधा सम्पर्क यस लिंक बाट हेर्नुहोस : https://zurl.co/NfrE 

आफुलाई उचित लागेको प्रोपर्टी खरिद गर्न सम्बन्धि बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / 


- बुंगमतीमा साढे ४ आना देखि ९ आना सम्मको टुक्रा घडेरी - प्रति आना  २२ लाख ५० हजार   ☎️ 9849363507 / 9841399210 https://gharjagganepal.com/9025 

- भैसेपाटीमा ५आना घडेरी - प्रति आना ४७ लाख ५० हजार   ☎️ 9801868616 https://gharjagganepal.com/8976

- भैसेपाटीमा ८ आना २ पैसा घडेरी - प्रति आना २६ लाख  ☎️ 9841906823 https://gharjagganepal.com/8950

- भैसेपाटीमा ६ आना १ दाम घडेरी  - प्रति आना ४० लाख  ☎️ 9702454468 https://gharjagganepal.com/8925

- भैसेपाटीमा १ रोपनी ४ आना २ दाममा बनेको बंगला - मूल्य : १३ करोड २५ लाख  ☎️ 9813850960 https://gharjagganepal.com/8858

भैसेपाटीमा १७ आना घडेरी भाडामा - मासिक भाडा २० हजार ☎️ 9841354456 https://gharjagganepal.com/8683

भैसेपाटीमा ८ आना घडेरी भाडामा - मासिक भाडा १० हजार ☎️ 9841354456 https://gharjagganepal.com/8682

भैसेपाटीमा  ३ आना २ पैसामा बनेको साढे २ तले घर - मूल्य : ३ करोड ६० लाख ☎️ 9841327435 / 9841801145 https://gharjagganepal.com/8448

भैसेपाटीमा १० आना १ पैसा २ दाममा बनेको ३ तले घर मूल्य : ६ करोड २५ लाख  ☎️ 9851188856 https://gharjagganepal.com/7984




================
 नया लिस्टिंग भएका प्रोपर्टीको अपडेट लिन चाहनु हुन्छ ? तपाई लाइ आवस्यक प्रोपर्टीको विवरण तल उल्लेख भए अनुसार INBOX मा जानाकारी गराउनु भएमा तपाईको आवस्यकता संग म्याचिंग भएका प्रोपर्टी लिस्ट उपलब्ध गराउने छौं - जसमा प्रोपर्टी लोकेसन - म्याप , विवरण - मूल्य - फोटो - भिडिओ र बिक्रेताको सम्पर्क फोन - इमेलको विवरण पाउनु हुनेछ / 
 
- कुन कुन लोकेसनमा किन्न चाहनु हुन्छ ? 
- के कस्तो प्रोपर्टी किन्न चाहनु हुन्छ , जस्तै : घर , घडेरी ,अपार्टमेन्ट , खेत , प्लट आदि 
- प्राइस रेञ्ज ( न्युनतम - अधिकतम ) 
- Email ID ( हाल इमेलमा मात्र स्वचालित रुपमा म्याचिंग प्रोपर्टीको लिस्ट पठाउन सकिने छ ) 

 यो सेवा निशुल्क उपलब्ध छ , प्रोपर्टी धनि वा एजेन्ट वा रियल स्टेट कम्पनि / प्रोपर्टी डेभ्लोपर , जसले बिक्रिको लागि लिस्टिंग गर्नु हुन्छ - उक्त व्यक्ति संग सिधा deal गरि खरिद गर्न सक्नु हुनेछ /