Comment Policy to sell property at Ghar Jagga Nepal Facebook

Comment Policy to sell property at Ghar Jagga Nepal Facebook

घर जग्गा नेपालको फेसबुक पेज मा घर जग्गा बिक्रीको लागि कमेन्ट गर्न मिल्छ कि मिल्दैन ? 

- घर जग्गा नेपालको वेबसाइट ( Property Portal तथा Community Portal ) मा लिस्टिंग भएका प्रोपर्टी हरु मात्र घर जग्गा नेपालको फेसबुक पेजको कमेन्ट सेक्सन मार्फत प्रोमोसन गर्न सकिन्छ / कमेन्ट गर्दा प्रोपर्टीको वेबसाइट लिंक अनिबार्य समाबेश भएको हुनु पर्छ / 

- घर जग्गा नेपालको वेबसाइटमा निशुल्क वा सशुल्क बिज्ञापन गर्न सकिन्छ / Property Portal तथा Community Portal  को आफ्नो प्रोपर्टी लिंक सहित कमेन्ट / पोस्ट गर्न रोकावट छैन - पाउनु हुन्छ / 

- Website मा निशुल्क वा सशुल्क लिस्टिंग नगरी LINK नराखी  फेसबुक पेजको कमेन्ट तथा ग्रुपमा Post / कमेन्ट बाट मात्र प्रोमोसन गर्न खोज्नेको हकमा : 

   - पहिलो ३ वटा सम्म कमेन्ट तपाई र तपाइँका फेसबुक साथी हरुले देख्ने - अन्य USER ले नदेख्ने गरि  HIDE गरिन्छ र Inbox मा बिज्ञापन सम्बन्धि जानाकारी पठाइन्छ / धेरै जनाले म्यासेज गर्ने मेसो नपाएर पनि हामी लाइ बिक्रीको सूचना कमेन्ट बाट दिने हुदा पहिलो ३ पटक सम्म सामान्य हिसाबले बिज्ञापन POLICY पठाइन्छ / 

   - फेरी पनि बिक्रि सम्बन्धि थप कमेन्ट गरेमा थप ३ पटक सम्म उक्त कमेन्ट कसैले पनि नदेख्ने गरि DELETE गरिन्छ साथै Inbox मा कमेन्ट Delete भएको सूचना पठाइन्छ / 

  - ६ पटक सम्म बिज्ञापन सम्बन्धि जानाकारी , त्यसमा पनि निशुल्क अप्सन दिदा दिदै अटेर गरि Policy Follow नगरी बिक्रि सम्बन्धि ७ औं पटक पनि कमेन्ट गरेमा BLOCK गरिने छ /   

हाम्रो पोलिसी Follow गरि निशुल्क वा सशुल्क वेबसाइटमा लिस्टिंग गरि वेबसाइट लिंक सहित कमेन्ट गर्नेको हकमा  HIDE / DELETE / BLOCK हुदैन - पोलिसी follow नगरी कमेन्ट सिस्टमको दुरुपयोग गर्ने खोज्नेको हकमा 0 Tolerance नीति अपनाइने छ र HIDE / DELETE / BLOCK गरिन्छ /