घर जग्गा नेपाल मार्फत आफुलाई चाहिए जस्तो प्रोपर्टी कसरि खोजि गर्न सकिन्छ ?

घर जग्गा नेपाल मार्फत आफुलाई चाहिए जस्तो प्रोपर्टी कसरि खोजि गर्न सकिन्छ ?

घर जग्गा नेपाल मार्फत बिभिन्न अप्सन बाट प्रोपर्टी खोज्न सक्नु हुनेछ : 

१) घर जग्गा नेपालको वेबसाइटमा Search Box तथा मेनु मार्फत बिक्रीमा रहेका प्रोपर्टीको लिस्ट , लोकेसन , विवरण , फोटो भिडिओ , मूल्य तथा बिक्रेताको सिधा सम्पर्क हेरी सम्बन्धित बिक्रेता लाइ सम्पर्क गर्न सक्नु हुनेछ  / 

२) वेबसाइटको Support Portal मा Knowledge Base मार्फत पनि आफुलाई आवस्यक प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ / 

३) घर जग्गा नेपाल को Android Apps मार्फत पनि बिक्रि मा रहेका प्रोपर्टी खोजि गर्न सक्नु हुनेछ / 

४)  घर जग्गा नेपालको फेसबुक पेज / ग्रुप / YouTube च्यानल मार्फत पनि प्रोपर्टी बिक्रीको सूचना पाउन सक्नु हुनेछ , पेज ग्रुप Like Follow Subscribe गर्नुहोस / 

५) तपाइँ लाइ के कस्तो प्रोपर्टी आवस्यक हो, हामी लाइ जानाकारी गराउनुहोस - म्याच भएका प्रोपर्टी विवरण इमेलमा पठाउने छौं / 

यी ५ अप्सनबाट घर जग्गा नेपालमा listing भै सकेका प्रोपर्टीको जानाकारी पाउनु हुनेछ / वेबसाइटमा लिस्टिंग भै सकेका प्रोपर्टी तपाईको आवस्यकता संग म्याच नहुदा : 

१ ) घर जग्गा नेपालको वेबसाइटको Support Portal मा Community सेक्सन मार्फत आफुलाई आवस्यक प्रोपर्टी विवरण पोस्ट गर्नुहोस  - 

२) घर जग्गा नेपालको फेसबुक पेज / ग्रुप / YouTube च्यानलमा कमेन्ट सेक्सन मार्फत आफ्नो आवस्यकता पोस्ट गर्नुहोस /

यी अप्सनबाट  वेबसाइटमा listing नगरेका प्रोपर्टी बिक्रेताले पनि तपाई लाइ सम्पर्क गर्न सक्नु हुनेछ / 

धेरै बिज्ञापन गरि चाहे जस्तो प्रोपर्टी खोजि गर्न चाहनु हुन्छ ? 

- घर जग्गा नेपालको फेसबुक पेज बाट Sponsored Boosting Post गर्नुहोस -  प्रति १ पोस्ट १५ दिन : रु 4600