House & Land For Sale in Khairahani Nagarpalika Chitwan

House & Land For Sale in Khairahani Nagarpalika Chitwan

नमस्कार ! खैरहनी नगरपालिका चितवनमा बिक्रीमा रहेका घर जग्गाको लिस्ट , लोकेसन , मूल्य , फोटो विवरण तथा सम्बन्धित बिक्रेताको सिधा सम्पर्क यस लिंक बाट घर जग्गा नेपालको वेबसाइटमा हेर्नुहोस : https://zurl.co/FgRn  - वेबसाइटमा राखिएको मूल्य अक्सर नेगोसियबल भएकाले  फाइनल मुल्यको लागि बिक्रेता लाइ सम्पर्क गरि मूल्य नेगोसियसन गर्न सक्नु हुनेछ / 

------------------------------------
 नया लिस्टिंग भएका प्रोपर्टीको अपडेट लिन चाहनु हुन्छ ? तपाई लाइ आवस्यक प्रोपर्टीको विवरण तल उल्लेख भए अनुसार जानाकारी गराउनु भएमा तपाईको आवस्यकता संग म्याचिंग भएका प्रोपर्टी लिस्ट उपलब्ध गराउने छौं - जसमा प्रोपर्टी लोकेसन - म्याप , विवरण - मूल्य - फोटो - भिडिओ र बिक्रेताको सम्पर्क फोन - इमेलको विवरण पाउनु हुनेछ / 
 
- कुन कुन लोकेसनमा किन्न चाहनु हुन्छ ? 
- के कस्तो प्रोपर्टी किन्न चाहनु हुन्छ , जस्तै : घर , घडेरी ,अपार्टमेन्ट , खेत , प्लट आदि 
- प्राइस रेञ्ज ( न्युनतम - अधिकतम ) 
- Email ID ( हाल इमेलमा मात्र स्वचालित रुपमा म्याचिंग प्रोपर्टीको लिस्ट पठाउन सकिने छ ) 

 यो सेवा निशुल्क उपलब्ध छ , प्रोपर्टी धनि वा एजेन्ट वा रियल स्टेट कम्पनि / प्रोपर्टी डेभ्लोपर , जसले बिक्रिको लागि लिस्टिंग गर्नु हुन्छ - उक्त व्यक्ति संग सिधा deal गरि खरिद गर्न सक्नु हुनेछ /