House & Land for Sale in Purbi Chitwan ( Kalika , Ratnanagar , Khairahani , Rapti )

House & Land for Sale in Purbi Chitwan ( Kalika , Ratnanagar , Khairahani , Rapti )

नमस्कार 

पुर्बी चितवन ( कालिका , रत्ननगर , खैरहनी र राप्ती नगरपालिका ) मा बिक्रीमा रहेका घर घडेरी को लिस्ट , विवरण , फोटो , मूल्य , लोकेसन म्याप तथा सम्बन्धित घर घडेरी बिक्रेताको सम्पर्क फोन घर जग्गा नेपालको वेबसाइट मा हेर्न सक्नु हुनेछ : https://zurl.co/wsAF 

लिस्ट मा भएका कुनै प्रोपर्टी खरिद को लागि उचित लागेमा सम्बन्धित बिक्रेता लाइ सिधा सम्पर्क गरि लिनुहोस् / 

------------------------------------
 नया लिस्टिंग भएका प्रोपर्टीको अपडेट लिन चाहनु हुन्छ ? तपाई लाइ आवस्यक प्रोपर्टीको विवरण तल उल्लेख भए अनुसार जानाकारी गराउनु भएमा तपाईको आवस्यकता संग म्याचिंग भएका प्रोपर्टी लिस्ट उपलब्ध गराउने छौं - जसमा प्रोपर्टी लोकेसन - म्याप , विवरण - मूल्य - फोटो - भिडिओ र बिक्रेताको सम्पर्क फोन - इमेलको विवरण पाउनु हुनेछ / 
 
- कुन कुन लोकेसनमा किन्न चाहनु हुन्छ ? 
- के कस्तो प्रोपर्टी किन्न चाहनु हुन्छ , जस्तै : घर , घडेरी ,अपार्टमेन्ट , खेत , प्लट आदि 
- प्राइस रेञ्ज ( न्युनतम - अधिकतम ) 
- Email ID ( हाल इमेलमा मात्र स्वचालित रुपमा म्याचिंग प्रोपर्टीको लिस्ट पठाउन सकिने छ ) 

 यो सेवा निशुल्क उपलब्ध छ , प्रोपर्टी धनि वा एजेन्ट वा रियल स्टेट कम्पनि / प्रोपर्टी डेभ्लोपर , जसले बिक्रिको लागि लिस्टिंग गर्नु हुन्छ - उक्त व्यक्ति संग सिधा deal गरि खरिद गर्न सक्नु हुनेछ /