List Property For Rent / Lease - All Over Nepal

List Property For Rent / Lease - All Over Nepal

नमस्कार !
घर कोठा फ्ल्याट अपार्टमेन्ट घडेरी प्लट खेत आदि प्रोपर्टी भाडा लिजमा दिनको लागि घर जग्गा नेपालमा बिज्ञापन गरि लिने दिने बीच सिधा कारोबार गर्नुहोस / बिज्ञापनका लागि निम्न OPTION उपलब्ध छन् : 

Option 1) घर जग्गा नेपालको Website / Apps मा लिस्टिंग बिज्ञापन र Tenants Matching : शुल्क रु 2000 अबधि: भाडामा नलागे सम्म / 

- Website / Apps मा लिस्टिंग बाट भाडामा खोजि रहेका व्यक्तिले वेबसाइटमा हेरी तपाई लाइ सिधा सम्पर्क गर्न सक्नु हुनेछ /

- Tenants Matching - घर जग्गा नेपालमा सम्पर्क गरि भाडामा खोजि गर्ने लाइ वेबसाइटमा लिस्टिंग भएका प्रोपर्टी मध्ये बाट म्याचिंग गरि  बिबरण र प्रोपर्टी धनिको सम्पर्क उपलब्ध गराइन्छ / 

- भाडामा दिने प्रोपर्टीको ८ -१० वटा फोटो र बिबरण Viber / WhatsApp 9849812684 मा  पठाई यो Option मा बिज्ञापन गर्न सक्नु हुनेछ।  

Option 2 : घर जग्गा नेपालको फेसबुक पेज बाट Sponsored Boosting -  1 पोस्ट 15 दिनको लागि रु 4600 , 1 Post 30 दिनको लागि : रु 8800

- यस अप्सनमा १३ लाख 60 हजार + Followers भएको घर जग्गा नेपालको फेसबुक पेजमा भाडामा दिने प्रोपर्टीको फोटो - बिबरण र प्रोपर्टी धनीको सम्पर्क नम्बर सहित पोस्ट गरिन्छ र निश्चित एरिया टार्गेट गरि Sponsored गरिन्छ / भाडामा लिन चाहने ले तपाई लाइ Phone / Viber / WhatsApp मार्फत सिधा सम्पर्क गर्न सक्नु हुनेछ / 

- भाडामा दिने प्रोपर्टीको ८ -१० वटा फोटो र बिबरण Viber / WhatsApp 9849812684 मा  पठाई यो Option मा बिज्ञापन गर्न सक्नु हुनेछ।  

Option 3 : Combo प्लान :  यसमा Option 1 र Option 2 , दुवै सेवा समाबेश छ / 

- घर जग्गा नेपालको Website / Apps मा भाडामा नलाग्दा सम्म लिस्टिंग बिज्ञापन र Tenants Matching 
-  घर जग्गा नेपालको फेसबुक पेज बाट Sponsored Boosting 
-  15 दिनको Boost सहित बिज्ञापन गर्दा शुल्क रु 5500 , 30 दिनको Boost  सहितको  लागि : रु 9500
-  भाडामा दिने प्रोपर्टीको ८ -१० वटा फोटो र बिबरण Viber / WhatsApp 9849812684 मा  पठाई यो Option मा बिज्ञापन गर्न सक्नु हुनेछ।