Properties for Sale in Sindhuli

Properties for Sale in Sindhuli

नमस्कार , सिन्धुली जिल्लामा बिक्रीमा रहेका घर जग्गा को लिस्ट यस लिंक https://zurl.co/pB5e बाट घर जग्गा नेपालको वेबसाइटमा हेर्न सक्नु हुनेछ / घर जग्गाको लोकेसन , बिबरण , मूल्य तथा सम्बन्धित बिक्रेता को सिधा सम्पर्क वेबसाइट मा नै राखिएको छ - वेबसाइट मा देखाइएको मूल्य अक्सर नेगोसियबल भएको ले फाइनल मुल्यको लागि सम्बन्धित बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / 

------------------------------------
 नया लिस्टिंग भएका प्रोपर्टीको अपडेट लिन चाहनु हुन्छ ? तपाई लाइ आवस्यक प्रोपर्टीको विवरण तल उल्लेख भए अनुसार जानाकारी गराउनु भएमा तपाईको आवस्यकता संग म्याचिंग भएका प्रोपर्टी लिस्ट उपलब्ध गराउने छौं - जसमा प्रोपर्टी लोकेसन - म्याप , विवरण - मूल्य - फोटो - भिडिओ र बिक्रेताको सम्पर्क फोन - इमेलको विवरण पाउनु हुनेछ / 
 
- कुन कुन लोकेसनमा किन्न चाहनु हुन्छ ? 
- के कस्तो प्रोपर्टी किन्न चाहनु हुन्छ , जस्तै : घर , घडेरी ,अपार्टमेन्ट , खेत , प्लट आदि 
- प्राइस रेञ्ज ( न्युनतम - अधिकतम ) 
- Email ID ( हाल इमेलमा मात्र स्वचालित रुपमा म्याचिंग प्रोपर्टीको लिस्ट पठाउन सकिने छ ) 

 यो सेवा निशुल्क उपलब्ध छ , प्रोपर्टी धनि वा एजेन्ट वा रियल स्टेट कम्पनि / प्रोपर्टी डेभ्लोपर , जसले बिक्रिको लागि लिस्टिंग गर्नु हुन्छ - उक्त व्यक्ति संग सिधा deal गरि खरिद गर्न सक्नु हुनेछ / 


    • Related Articles

    • Properties ( House / Land Plot ) for Sale in Changunarayan Ngarpalika, Bhaktapur

      नमस्कार , हाल चाँगुनारायण नगरपालिकामा बिक्रीमा रहेका घर जग्गाको लिस्ट, फोटो, विवरण, मूल्य, सम्पर्क फोन यस लिंक https://zurl.co/4XGb बाट हेरी बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / - हेल्मेटडाँडामा ३ आना १ पैसा घडेरी / जम्मा ६२ लाख ५० हजार 9841654933 - ...
    • Properties for Sell & Rent in Kathmandu District

      नमस्कार , हाल काठमाडौँ जिल्ला भित्र बिक्रीमा रहेका घर जग्गाको लिस्ट, फोटो, भिडिओ , विवरण, लोकेसन म्याप , मूल्य तथा सम्पर्क फोन यस लिंक https://gharjagganepal.com/properties-in-kathmandu/ - बाट हेरी बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / -------------- ...
    • House & Land For Sale in Kavre

      नमस्कार , हाल काभ्रे जिल्ला भित्र बिक्रीमा रहेका घर जग्गाको लिस्ट, फोटो, भिडिओ, विवरण, मूल्य, सम्पर्क फोन यस लिंक https://gharjagganepal.com/kavrepalanchowk/ - बाट हेरी बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / -------------- +++ बिक्रीमा आएका नया ...
    • House & Land for Sale in Raniban Kathmandu

      नमस्कार रानीबन एरियामा बिक्रीमा रहेका घर घडेरी को लिस्ट , लोकेसन म्याप , विवरण , फोटो भिडिओ मूल्य तथा सम्बन्धित घर जग्गा बिक्रेताको सिधा सम्पर्क यस लिंक बाट हेर्नुहोस : https://zurl.co/slgo आफुलाई उचित लागेको प्रोपर्टी खरिद गर्न सम्बन्धि बिक्रेता लाइ ...
    • House For Sale - Kathmandu

      नमस्कार , हाल काठमाडौँ जिल्ला भित्र बिक्रीमा रहेका घरहरुको लिस्ट, फोटो, भिडिओ , विवरण, लोकेसन म्याप , मूल्य तथा सम्पर्क फोन यस लिंक https://zurl.co/DGHL - बाट हेरी बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / ------------------------------------ नया लिस्टिंग ...