House & Land for Sale in Tokha Nagarpalika

House & Land for Sale in Tokha Nagarpalika

नमस्कार , हाल टोखा नगरपालिकामा बिक्रीमा रहेका घर जग्गाको लिस्ट, फोटो, विवरण, मूल्य, सम्पर्क फोन यस लिंक  https://zurl.co/0ow5   बाट हेरी बिक्रेता लाइ सिधा सम्पर्क गर्नुहोस / विज्ञापनमा राखिएको मूल्य अक्सर नेगोसियबल भएको ले फाइनल मुल्यको लागि सम्बन्धि बिक्रेता संग सिधा नेगोसियसन गर्नुहोस /


धापासी हाइट साढे ६ आना घडेरीमा बनेको साढे २ तले घर - मूल्य - ६ करोड ५० लाख  ☎ 9841386783 / 9860743494 / 9841892621 https://gharjagganepal.com/8915 
- धापासी हाइट साढे २ तले घर भाडामा - मासिक भाडा - १ लाख ५० हजार  ☎ 9841386783 / 9860743494 / 9841892621 https://gharjagganepal.com/8935 
- धापासी हाइटमा साढे २ तले घर भाडामा - मासिक भाडा - ८० हजार  ☎ 9849044344/014514410 https://gharjagganepal.com/8883 
- बाँसबारीमा  ६ आना घडेरी - प्रति आना ५२ लाख ☎ 9851347979 https://gharjagganepal.com/8869 
- चण्डेश्वरीमा  साढे ४ आना घडेरी - प्रति आना ३६ लाख ☎ 9841011316 / 9851323695 https://gharjagganepal.com/8780 
- ग्रांडी हस्पिटल नजिकै  साढे ३ तले घर भाडामा - मासिक भाडा - १ लाख २० हजार ☎ 8573171294 https://gharjagganepal.com/8696 
- बसुन्धरा चौकीमा ६ आना २ पैसा ३ दाम घडेरी - प्रति आना १ करोड ४० लाख ☎ 9826439798 / 9845211153 / 9808811103  https://gharjagganepal.com/8623 
-  ग्राण्डी भिल्ला हाउजीङ्गमा ४ आना घडेरी - प्रति आना ५० लाख - ☎ 9826838546  https://gharjagganepal.com/8524 
- सामाखुसीमा ४ आना घडेरी - प्रति आना ६५ लाख ☎ 9841398927 / +61431118564 https://gharjagganepal.com/8436  
- गोंगबुमा साढे ५ आनामा बनेको साढे २ तले घर - मूल्य - ४ करोड ३० लाख ☎ 9851001556 https://gharjagganepal.com/8392 
- बसुन्धरामा २६ आना घडेरी - प्रति आना ५५ लाख  9801133178, 9861119831, 9851005390 https://gharjagganepal.com/8328 
- नयाँ बसपार्कमा २ आना ३ पैसा १ दाममा बनेको  साढे ३ तले घर - मूल्य - २ करोड ८० लाख ☎ 9866444464 https://gharjagganepal.com/8327 
- ग्रीन ल्याण्डमा ४ आनामा बनेको साढे २ तले घर - मूल्य - ३ करोड २७ लाख ☎ 9851048228 https://gharjagganepal.com/8290 
- पन्चेटारमा ४ आना २ पैसामा बनेको साढे २ तले घर - मूल्य - २ करोड ८५ लाख ☎ 9851069408 https://gharjagganepal.com/8203 
- बानियाटरमा साढे २ आनामा बनेको साढे २ तले घर - मूल्य - १ करोड ५५ लाख ☎ https://gharjagganepal.com/8161 
- टोखामा ३ आनामा बनेको साढे ३ तले घर - मूल्य - २ करोड २५ लाख ☎ 9849108791/9842374853 https://gharjagganepal.com/8150 
- धापासीमा ७ आनामा बनेको साढे ३ तले घर - मूल्य - ५ करोड ७५ लाख ☎ 9841797776  / 01-04376991 https://gharjagganepal.com/8026 
- ग्राण्डी टावर सरस्वति टोलमा 2373 sq.ft. मा बनेको ४ वटा रुम भएको semi - furnished अपार्टमेन्ट - मूल्य - ३ करोड २० लाख 9851320101  / 9851242039 https://gharjagganepal.com/8004 
- ग्रीनल्याण्ड चोकमा ७ आना घडेरी - प्रति आना ७३ लाख ५० हजार ☎ 9841423925 / 9813855536 /9886579532 https://gharjagganepal.com/7911 
- ग्रांडी टोलमा ४ आनामा बनेको  साढे २ तले घर - मूल्य - ३ करोड ५० लाख ☎ 9841323707 https://gharjagganepal.com/7750


 नया लिस्टिंग भएका प्रोपर्टीको अपडेट लिन चाहनु हुन्छ ? तपाई लाइ आवस्यक प्रोपर्टीको विवरण तल उल्लेख भए अनुसार जानाकारी गराउनु भएमा तपाईको आवस्यकता संग म्याचिंग भएका प्रोपर्टी लिस्ट उपलब्ध गराउने छौं - जसमा प्रोपर्टी लोकेसन - म्याप , विवरण - मूल्य - फोटो - भिडिओ र बिक्रेताको सम्पर्क फोन - इमेलको विवरण पाउनु हुनेछ / 
 
- कुन कुन लोकेसनमा किन्न चाहनु हुन्छ ? 
- के कस्तो प्रोपर्टी किन्न चाहनु हुन्छ , जस्तै : घर , घडेरी ,अपार्टमेन्ट , खेत , प्लट आदि 
- प्राइस रेञ्ज ( न्युनतम - अधिकतम ) 
- Email ID ( हाल इमेलमा मात्र स्वचालित रुपमा म्याचिंग प्रोपर्टीको लिस्ट पठाउन सकिने छ ) 

 यो सेवा निशुल्क उपलब्ध छ , प्रोपर्टी धनि वा एजेन्ट वा रियल स्टेट कम्पनि / प्रोपर्टी डेभ्लोपर , जसले बिक्रिको लागि लिस्टिंग गर्नु हुन्छ - उक्त व्यक्ति संग सिधा deal गरि खरिद गर्न सक्नु हुनेछ /