How to List Property for Sell / Rent / Exchange FREE at GharJaggaNepal

How to List Property for Sell / Rent / Exchange FREE at GharJaggaNepal

घर जग्गा नेपाल घर जग्गा बिक्रि साटफेरको लागि बिज्ञापन प्लेटफर्म हो / प्रोपर्टी बिक्रेताले आफ्नो प्रोपर्टी को फोटो भिडिओ विवरण सम्पर्क नम्बर राखी घर जग्गा नेपालमा बिज्ञापन गरी प्रोपर्टी बिक्रि तथा साटफेर गर्न सक्नु हुनेछ / घर जग्गा नेपालको प्लेटफर्ममा निशुल्क वा सशुल्क बिज्ञापन गर्न सक्नु हुनेछ / 

घर जग्गा नेपाल आफैले किन्ने - बेच्ने वा कमिसन एजेन्टको कार्य गर्दैन / यो बिसुद्ध बिज्ञापन प्लेटफर्म हो - प्रोपर्टी धनि , रियल स्टेट एजेन्सी , डेभ्लोपर , जो जसले पनि यहाँ बिज्ञापन राख्न सक्नु हुनेछ / कृपया : बिक्रि गरिदेउ - कमिसन लिग भन्ने खालका प्रस्ताब नराखी दिनु हुन अनुरोध छ।  

निम्न अप्सनहरुमा निशुल्क बिज्ञापन राख्न सक्नु हुनेछ : 

1) घर जग्गा नेपालको वेबसाइट / एप्समा 30 दिन सम्मको लागि निशुल्क लिस्टिंग गर्न सक्नु हुनेछ / * Self Listing   Register Your Account and Proceed 

2 ) घर जग्गा नेपालको वेबसाइटमा Support Portal को  Community सेक्सन  https://zurl.co/uPFK मा पनि मा बिक्रि नहुदा सम्म निशुल्क लिस्टिंग गर्न सक्नु हुनेछ / * Self Listing Register Your Account and Proceed 

3 )  घर जग्गा नेपालको फेसबुक पेज  र YouTube च्यानलको कमेन्ट सेक्सनमा र  फेसबुक ग्रुप मा पोस्ट गर्न तथा कमेन्ट मार्फत निशुल्क प्रोमोसन गर्न सक्नु हुनेछ / * Self Post / Commenting 
नोट : फेसबुक पेज , ग्रुप र YouTube च्यानलमा कमेन्ट मार्फत Post गरि प्रोमोसन गर्न Website / Community मा पोस्ट गरिएको Link अनिबार्य  रुपमा समाबेश गर्नु पर्नेछ - अन्यथा : बिक्रि सम्बन्धि कमेन्ट HIDE - DELETE / BLOCK गरिने छ / 

4) वेबसाइट र Community Portal मा तपाइँले listing गरी सके पछि , घर जग्गा नेपालको तर्फ बाट  1,3 M Followers भएको फेसबुक पेजमा 15 दिनको अन्तरमा २ पटक सम्म निशुल्क पोस्ट गरिनेछ / ( Post BY Ghar Jagga Nepal ) 

Note : आफैले Listing गर्न सक्नु हुन्न / भ्याउनु हुन्न भने वेबसाइट / एप्स / Community मा लिस्टिंगको लागि प्रोपर्टी विवरण अपलोड गर्न STAFF SUPPORT सेवा उपलब्ध छ - शुल्क रु 1500 /- प्रोपर्टीको फोटो विवरण VIBER / WHATSAPP 9849812684 मा पठाई STAFF SUPPORT सेवा लिन सक्नु हुनेछ / 

सशुल्क बिज्ञापन के कसरि हुन्छ ? 


छिटो बिक्रि गर्न छ - बिज्ञापन धेरैले देखुन -  इन्ट्री गर्न - पोस्ट गर्न आफैले धेरै मिहेनत गर्न नपरोस भन्ने चाहनु हुन्छ भने घर जग्गा नेपालको DEDICATED PACKAGE मा सशुल्क बिज्ञापन राख्नु होस / VIBER / WHATSAPP 9849812684  सम्पर्क गरि सशुल्क प्लान मा  बिज्ञापन सेवा ORDER गर्नुहोस - छिटो छरितो आफ्नो प्रोपर्टी बिक्रि गर्नुहोस /